Skip to content
श्रीShree AI
Made in Nepal

Nepali AI — नेपालीमा AI सँग कुरा गर्नुस्

Shree AI understands Nepali and answers in Nepali. Ask questions, write letters and applications, translate between Nepali and English, study for exams and make your CV — free, on any phone.

  • Free plan
  • Encrypted
  • Any language
  • Works on any phone

नेपालीमा के के गर्न सकिन्छ?

Everything below works in Nepali, English or both mixed together.

नेपालीमा प्रश्न सोध्नुस्

जे पनि सोध्नुस् — पढाइ, काम, स्वास्थ्य जानकारी, खेती, व्यापार। जवाफ नेपालीमै आउँछ।

निवेदन र चिठी

बिदाको निवेदन, कार्यालयको चिठी, सूचना — सही ढाँचामा, केही सेकेन्डमै।

नेपाली ↔ अंग्रेजी अनुवाद

नेपाली पाठलाई अंग्रेजीमा, अंग्रेजीलाई नेपालीमा — शब्दशः होइन, अर्थ मिल्ने गरी।

पढाइमा सहयोग

SEE, +2 र विश्वविद्यालयको विषय सजिलो भाषामा बुझ्नुस्, नोट र प्रश्न बनाउनुस्।

CV बनाउनुस्

आफ्नो जानकारी लेख्नुस् — AI CV maker ले राम्रो CV बनाइदिन्छ, Word र PDF मा।

अन्तर्वार्ता अनुवाद

नेपाली रेकर्डिङलाई अंग्रेजी लिखतमा — हरेक वक्ताको नामसहित। थप हेर्नुस्

Why a Nepali AI matters

Most AI tools are built for English first. Shree AI was built in Nepal by Shreekrishna Thapa so that students, teachers, farmers, shop owners and workers abroad can use AI in the language they think in.

It works on basic phones and slow internet, understands Devanagari and Romanised Nepali (“malai help garnus”), and keeps answers simple and practical.

  • Devanagari नेपाली
  • Romanised Nepali
  • Nepali + English mixed
  • Hindi
  • English

कसरी सुरु गर्ने?

  1. फ्री खाता बनाउनुस्

    Google, Microsoft वा इमेलबाट केही सेकेन्डमै। कार्ड चाहिँदैन।

  2. नेपालीमा लेख्नुस्

    आफ्नो प्रश्न नेपालीमा टाइप गर्नुस् वा बोल्नुस्।

  3. जवाफ पाउनुस्

    जवाफ नेपालीमै आउँछ। चाहिए Word वा PDF मा डाउनलोड गर्नुस्।

Questions — प्रश्नहरू

Is there a free AI that speaks Nepali?
Yes. Shree AI chats in Nepali for free. Create a free account and write in Nepali — the answer comes back in Nepali.
के Shree AI नेपालीमा जवाफ दिन्छ?
हो। तपाईं नेपालीमा लेख्नुभयो भने जवाफ पनि नेपालीमै आउँछ। रोमनाइज्ड नेपाली (जस्तै “malai help garnus”) पनि बुझ्छ।
Can it translate Nepali to English?
Yes. Paste Nepali text and ask for English, or the other way round. For audio recordings, use the Interview Translator.
के यो फ्री हो?
हो। फ्री प्लानमा हरेक २ घण्टामा क्रेडिट थपिन्छ। धेरै प्रयोग गर्नेहरूका लागि Pro प्लान महिनाको US$4 मात्र हो।
Who made Shree AI?
Shree AI was designed and built by Shreekrishna Thapa, an IT professional from Nepal. Read the story.

नेपालीमा AI प्रयोग गर्न सुरु गर्नुस्

Free account — works on any phone.